रौतहटमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउँदा एक युवक गम्भीर घाइते
रौतहट । रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका छन् । गरुडा नगरपालिका वडा नम्बर ९ गमरिया टोल बस्ने २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
