SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

कुन घरमा कति ग्यास सिलिन्डर ? सरकारसँग छैन तथ्यांक, डिजिटल अभिलेख बनाउन समितिको आग्रह

काठमाडौं । उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस) निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली तत्काल आवश्यक रहेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार