SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

सेबोनले ३ महिनाभित्र ‘सर्ट सेलिङ’ प्रणाली ल्याउने, बजार घट्दा पनि लगानीकर्ताले नाफा कमाउने

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न बोर्डले आवश्यक नीतिगत तथा कानुनी तयारी थालेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार