SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा भोलिसम्म बजेट पारित गर्नुपर्ने दबाब, त्यसअघि नै एमालेका चार मन्त्री पदमुक्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार