SHARE
कर्पोरेट समाचार · बुधबार ३१ असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डको नीति तथा कार्यक्रमले शेयर बजारलाई राहत

काठमाडाैं । साताको बुधबार नेप्से परिसूचक १४ अंकले बढेर दुई हजार ५९०.२९ विन्दुमा आइपुगेको छ । मंगलबार धितोपत्र बोर्डले आफ्ना नीति तथा कार्यक्रमहरु ल्याएको थियो । शेयर बजार सम्बन्धीत नीति सुधारका योजनाहरु समेटिएका छन् । त्यस्तै आजै मात्र संसदको अर्थ समितिमा पनि पुँजी बजार सुधारका विषयमा छलफल भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार