SHARE
कर्पोरेट समाचार · शनिबार १४ भौ २०८२ ०३:११ PM · 1 मिनेट पढाइ

आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक द्रविडद्वारा पदबाट राजीनामा

इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिए । टोली व्यवस्थापनको संरचनागत समीक्षापछि ५२ वर्षीय द्रविडलाई ‘थप विशेष जिम्मेवारी’ को प्रस्ताव गरिएको भएपनि पूर्व भारतीय कप्तानले उक्त प्रस्ताव अस्वीकार गरिएको बताइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार