SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

सुनको मूल्य आठ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन तोलामा  आठ सय र चाँदी ५५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।