SHARE
ओएसनेपाल · बुधबार ११ भौ २०८२ १०:०८ AM · 1 मिनेट पढाइ

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा समिति सचिव सञ्जय दाहालले प्रतिवेदनको खाका प्रस्तुत गरेका हुन् । समितिका सचिव दाहालका अनुसार गत वर्षको अनुभव सहित यस पटक कार्यक्रम एवं योजनाहरु ल्याइएको छ ।