SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

तनहुँमा पुल निर्माणको सात महिनापछि उद्घाटन

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ जोड्ने चुँदी खोलामाथिको पक्की पुल निर्धारित समयभन्दा सात महिना अगाडि नै सम्पन्न भएको छ ।