SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

हेटौँडा कपडा उद्योगमा सरसफाई र विद्युत जडानको काम हुँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारीस्वरूप उद्योग परिसरमा सरसफाई तथा विद्युत जडानको काम भइरहेको छ ।