SHARE
ओएसनेपाल · बुधबार ११ भौ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

सरकारद्वारा सामाजिक सञ्जलाको प्रयोगलाई व्यवस्थित गर्ने निर्णय

काठमाडौँ, ११ भदौ : सरकारले विभिन्न २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह तथा पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालन हुने केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।