चीनमा हुने साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताको कार्यतालिका सार्वजनिक
काठमाडौँ, ११ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ ।
