SHARE
ओएसनेपाल · बुधबार ११ भौ २०८२ ०४:०० PM · 1 मिनेट पढाइ

उद्योगमन्त्री भण्डारीसँग अमेरिकी राजदूत थमसनको शिष्टाचार भेट

काठमाडौँ, ११ भदौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थमसनले शिष्टाचार भेटवार्ता भएको छ ।