SHARE
कर्पोरेट समाचार · सोमबार १९ जेठ २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

यातायात व्यवसायी र सरकारबीचको वार्ता विफल, अनिश्चितकालीन बन्द यथावत

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नीतिको विरोधमा रहेका यातायात व्यवसायी र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन बनेको छ। व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन बन्द यथावत् राख्ने अडान दोहोर्याएका छन्। आज मात्रै दुई पटक सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार