सामसङको वन यूआई अब होम अप्लायन्समा पनि उपलब्ध हुने
सामसङले आफ्ना सबै स्मार्ट उपकरणहरूलाई वन यूआई सफ्टवेयर अन्तर्गत एकीकृत गर्ने घोषणा गरेको छ। यसमा स्मार्ट होम प्रोडक्टहरू मात्र नभई वाशिङ मेसिन र फ्रिजजस्ता उपकरणहरू समेत पर्छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
