SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

देशभर एउटै कलेजमा बायोमेडिकल इन्जिनियरिङ, माग भने दिनानुदिन बढ्दो

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक मानिने बायोमेडिकल इन्जिनियरिङ विषयका दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ। अस्पतालहरूको संख्या र अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग तीव्र रूपमा बढिरहेका बेला आवश्यक जनशक्ति उत्पादन भने अत्यन्तै सीमित रहेको  जानकारहरु बताउँछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार