SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको कार्यकारी नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सेमत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार