SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

नेप्से २५ सय ७६ विन्दुमा, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से ६.११ अंकले बढेर २५ सय ७६.२९ विन्दुमा बन्द भएको हो। नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार बढेर ८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार