रोमान्चक खेलमा लिभरपुलको जित
एजेन्सी – साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। १६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमवार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
