आसिफको अर्धशतक
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक बनाएपछि नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरीविरुद्ध टि ट्वान्टी अभ्यास खेलमा ८ विकेट गुमाएर १ सय ७७ रनको बलियो योगफल तयार गरेको छ । आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
