SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन–प्रसारणको बाटो खुला

काठमाडौं। सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने गरी लागू गरिएको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय बदर गर्ने आदेश दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार