SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

उद्योग मन्त्रीसँग अष्ट्रेलियन राजदूतको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अन्स्र्टबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत छलफल भएको छ। भेटका क्रममा राजदूत अन्स्र्टले मन्त्री यादवको कार्यकालको पूर्ण सफलताको शुभकामना दिनुभयो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार