SHARE
हाम्रो खेलकुद · मङगलबार १० भौ २०८२ ०४:०७ AM · 1 मिनेट पढाइ

नेपालको जितमा सन्दीपको ५ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी) लाई ४१ रनले हराएको छ। १ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद