SHARE
हाम्रो खेलकुद · मङगलबार १० भौ २०८२ ०५:०८ AM · 1 मिनेट पढाइ

नेयमार र भिनिसियस विश्व कप छनोट टोलीमा परेनन्

एजेन्सी – विश्व कप छनोटको सेप्टेम्बरमा हुने अन्तिम २ खेलका लागि नेयमार ब्राजिलियन फुटबल टोलीमा परेनन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सेप्टेम्बरमा हुने विश्व कप छनोटका अन्तिम दुई खेलका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा नेयमार र भिनिसियस जुनियरलाई समावेश गरेका छैनन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद