SHARE
हाम्रो खेलकुद · मङगलबार १० भौ २०८२ ०५:४८ AM · 1 मिनेट पढाइ

नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद