SHARE
हाम्रो खेलकुद · मङगलबार १० भौ २०८२ ०१:३१ PM · 1 मिनेट पढाइ

ब्याडमिन्टनमा अमिताको निरन्तर यात्रा

दिपक बोहोरा ,पाँचथर झापाकी अमिता गिरीको ब्याडमिन्टन खेलाडीका रुपमा यात्रा लामो भइसकेको छ । करिब १० वर्षको उमेरमा बाटोमा अग्रज खेल्दै गरेको देखेर भएको उत्सुकताले उनलाई ब्याडमिन्टनतर्फ तानेको थियो। उनि भन्छिन् सुरुवात सजिलो थिएन। ‘ पारिवारिक सहयोग थिएन, विशेषगरी बाबाले खेलप्रति रुचि देखाउनुभएन। र्‍याकेट महँगो थियो, प्रशिक्षण लिन घरबाट लुकेर जानुपर्थ्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद