SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

धरहरा अगाडि प्रहरी भ्यान र निजी कार ठोक्किएपछि विवाद, भिडियो खिच्न लाग्दा सञ्चारकर्मी र सर्वसाधारणको मोबाइल खोसियो 

काठमाडौं । मंगलबार साँझ काठमाडौंको धरहरा अगाडि प्रहरीको भ्यान र निजी सवारीसाधन ठोक्किएपछि विवाद उत्पन्न भएको छ। घटनापछि आक्रोशित प्रहरी जवानले भिडियो खिचिरहेका सर्वसाधारण र सञ्चारकर्मीमाथि दुर्व्यवहार गरी मोबाइल खोसेका थिए । साँझ करिब पौने ८ बजे बीएई ७८९९ नम्बरको निजी कार र थुनुवा बोकेको प्रहरी भ्यान आपसमा ठोक्किएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार