नेपाल र बंगलादेश खेल्दै
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ। थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा हार बेहोरेको नेपालले १ खेलमा जितेको थियो। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज जितको दबाबमा नेपली टोली हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
