बंगलादेशसँगको हारपछि नेपाल उपाधि होडबाट बाहिरयो
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ महिला च्याम्पियनसिपमा आज दुई पटकको विजेता बंगलादेशसँग ४-१ ले पराजित गरेको छ। यो हारमा नेपालको उपाधि जित्ने संभावना समाप्त भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाललाई शीर्ष स्थानमा पुग्न जितको विकल्प थिएन। तर खेलमा बंगलादेश सुरुवात देखि नै हाबी रह्यो। ३८ औं मिनेटमा एकल प्रयासमा थुइननुयी मार्माले गोल गरिन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
