SHARE
हाम्रो खेलकुद · बुधबार ११ भौ २०८२ १२:३८ PM · 1 मिनेट पढाइ

उच्च अदालतबाट थापालाई राहत

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) बाट कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज गरेको छ । थापाको उजुरीमा उच्च अदालत पाटनले साउन ९ गते निर्णय न्यायको सिद्धान्त अनुसार नभएको भन्दै खारेज गरिदिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद