SHARE
कर्पोरेट समाचार · सोमबार १९ जेठ २०८२ ०३:५९ PM · 1 मिनेट पढाइ

‘विषम परिस्थितिको औसत बजेट, विनियोजन कुशलता नदेखिँदा कार्यान्वयन चुनौतीपूर्ण’

काठमाडौं । संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेटमा देखिएका संरचनागत कमजोरी, कार्यान्वयनको चुनौती र राजनीतिक स्थायित्वको अभावले मुलुकको लक्षित आर्थिक वृद्धिमा बाधा पुग्नसक्ने अर्थतन्त्रका जानकारहरूको टिप्पणी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार