SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

सांसद राईको बालेन लक्षित कटाक्ष–‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याएर अभिलेखबाट हटाउन पुनः माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार