SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

सुन तोलामा १२ सय रुपैयाँ घट्यो, आजको कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। यो साताको पहिलो कारोबार दिन आइतबार बढेर कारोबार भएको सुन सोमबार घटेको थियो। मंगलबार पनि सुन तोलामा १२ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार