SHARE
कर्पोरेट समाचार · मङगलबार ३० असार २०८३ ०१:१६ AM · 1 मिनेट पढाइ

मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबार बिहान पनि अवरुद्ध बनेको छ। सडक डिभिजन भरतपुरका अनुसार सडकखण्डको जलवीरे नजिकै पहिरो झरेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो। सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार