SHARE
काठमाण्डुपाटी · बुधबार ११ भौ २०८२ १२:०६ PM · 1 मिनेट पढाइ

निजामती विधेयकमा ब्युतियो सहसचिव खुला प्रतिस्पर्धाको प्रावधान, १०% मा सहमति

काठमाण्डु – विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ । बुधबार बसेको समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो । प्रतिनिधि सभाले निजामती विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी