SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०४:१० PM · 1 मिनेट पढाइ

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, सबै सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । निरन्तरको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा माथिबाट लेदो खसेपछि सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ। डिभिजनले तैनाथ अवस्थामा राखिएका चार वटा हेभी मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार