SHARE
Samata Press · सोमबार २९ असार २०८३ ०९:३९ PM · 1 मिनेट पढाइ

इटहरीमा खुल्यो एटिन-डी सिनेमा  

काठमाडौं । सुनसरीको व्यस्त बजार इटहरीमा एटिन-डी सिनेमा खुलेको छ  । एटिन-डी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकोबिच उद्घाटन गरे।  सेन्टर प्लाजा इटहरीमा खुलेको यस सिनेमामा वयस्क मानिस एकै पटक १२ जनाले मनोरंञ्जन गर्न सक्ने र बालबालिकाहरु भने १५ जनालेसम्मले एकै पटक खेलको अनुभव लिन सकनेछन् ।