SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्रलाई रोजगारी र लगानीको मुख्य आधार बनाउनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रलाई रोजगारी सिर्जना र लगानीको मुख्य आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।