SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ १२:५६ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ ।