SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

आफैलाई जलाएका हत्या आरोपी लक्ष्मण पासवानको मृत्यु

उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनले रुबिको हत्या गरेको स्वीकार गरेका उनले आज आफ्नै शरीरमा आगो लगाएका थिए ।