SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

ट्राफिक प्रहरीद्वारा हराएका ५१ सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ। एक महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानका क्रममा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर आइतबार आयोजित कार्यक्रममा सवारीधनीलाई हस्तान्तरण गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार