SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

मिडिया हाउसमा त्रास सिर्जना गर्ने गतिविधि स्वीकार्य छैन, दोषीमाथि कारबाही होस्: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा पार्किङ गरी राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार