ग्यालेक्सी ए२७ ५जी सार्वजनिक: ६ वर्षसम्मको सफ्टवेयर सपोर्ट, दुई वर्षसम्म किस्ता सुविधा, मूल्य कति ?
काठमाडौं। सामसङ नेपालले ग्यालेक्सी ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए२७’ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा प्रिमियम एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, शक्तिशाली कार्यसम्पादन, उच्चस्तरीय सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट खोज्ने युवा उपभोक्तालाई लक्षित गर्दै सामसङले यो स्मार्टफोन सार्वजनिक गरेको हो ।
