पीपीए, प्रसारण र लाइसेन्स समस्या समाधान गर्न इप्पानले सरकारलाई बुझायो ३८ बुँदे सुझाव
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म काम अघि नबढाएका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन् ।
