रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ, यस्तो छ कारण
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आज साँझ उनलाई नियन्त्रणमा लिइएको र भोलि म्याद थपका लागि अदालतमा पेश गरिने अवस्थीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
