SHARE
मकालु खबर · बुधबार ११ भौ २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

खोजतलासका क्रममा जङ्गलभित्र स्कुटी र घाँस भेटिए पनि उनी फेला परेनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।