मुक्तिनाथ विकास बैंकद्वारा २६ थान व्हीलचेयर हस्तान्तरण
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा सहयोग पु¥याउने उद्देश्यले आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा स्थानीय तहमार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको हो।
