SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

सातै प्रदेशमा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना तयार गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार