SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ०९:३२ AM · 1 मिनेट पढाइ

फोटोनले थप्यो पाँच नयाँ शिल्ड सर्भिस पोइन्ट, बिक्रीपछिको सेवा नेटवर्क २१ स्थानमा विस्तार

काठमाडौं। विद्युतीय व्यावसायिक सवारीसाधन निर्माता फोटोनले नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप विस्तार गरेको छ। कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चन्द्रपुर (चपुर) र लहानमा गरी पाँच नयाँ आधिकारिक फोटोन टोटल केयर शिल्ड सर्भिस पोइन्ट सञ्चालनमा ल्याएको हो। यस विस्तारसँगै फोटोनको देशभरको बिक्रीपछिको सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार