SHARE
कर्पोरेट समाचार · सोमबार २९ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

मध्य अमेरिकाको दुई राज्यमा १५० वर्षयताकै उच्च तापक्रम

काठमाडौं। संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र यतिबेला कीर्तिमानी गर्मीको लहरको चपेटामा परेको छ। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका सबै अभिलेख तोड्दै नयाँ कीर्तिमान कायम गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार